शोकमा कीर्तिपुर नगर, वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन
थानकोट । कीर्तिपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट हिजो नै घर ल्याइएको बताइएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गर्नुभयो । उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको … Continue reading शोकमा कीर्तिपुर नगर, वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed