अब बहुउद्देश्यीय सहकारीको काम छैन: पूर्व अर्थमन्त्री डा. खतिवडा

Thankot Times

थानकोट । 

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीको काम नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘पहिलो डिजिटल सम्मेलन’मा उनले यस्तो बताएका हुन् ।

एउटा मात्र काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उनको भनाइ छ ।

उनले बहुउद्देश्यीयका नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीको अब काम नभएको बताए । अब बहुउद्देश्यीय सहकारीलाई क्षेत्रगत र उद्देश्यकेन्द्रित बनाउन जरुरी रहेकामा उनले जोड दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *