एसइइ २०८०ः चन्द्रागिरिमा सबैभन्दा धेरै परीक्षार्थी चन्द्रागिरि नमुना वैकल्पिक र ब्राइट फ्यूचरबाट

थानकोट । चैत्र १५ गतेबाट सुरु हुने यसवर्षको एसइइ परीक्षामा चन्द्रागिरि नगरका ५६ विद्यालयका २ हजार ३७ जना विद्यार्थी सहभागी हुँदैछन् । चन्द्रागिरि नगरका कुन विद्यालयका कति विद्यार्थी यस वर्ष एसइइमा सहभागि हुँदैछन हेराैंः एसइइ २०८०ः चन्द्रागिरि नगरका २ हजार जना परीक्षार्थी सामेल हुँदै, ५ विद्यालयमा परीक्षा केन्द्र