चन्द्रागिरि नगरका यी स्थानमा जडान भएका टेलिफोन सेवा अब सधैंका लागि बन्द हुने

थानकोट । नेपाल टेलिकमले चन्द्रागिरि नगरका विभिन्न स्थानमा कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गर्ने भएको छ । नेपाल टेलिकम दुरसञ्चार कार्यालय बलम्बुले सोमबार एक सूचना प्रकाशित गर्दै  सो कार्यालय अन्तर्गतका थानकोट, चेकपोस्ट, आयल निगम, केबलकार, पानीघाट, वाणस्थली, महादेवस्थानलगायतका स्थानमा सञ्चालित अधिकांश आधारभूत टेलिफोन (पीएसटीएन) सेवा एफटीटीएच प्रविधिमा स्थानान्तरण भइसकेको जनाएको हो । साथै, बाँकी … Continue reading चन्द्रागिरि नगरका यी स्थानमा जडान भएका टेलिफोन सेवा अब सधैंका लागि बन्द हुने