स्थानीय तहकाे झल्को दिने नयाँ नैकाप खानेपानीकाे चुनाव, दलीय र स्वतन्त्र प्यानलबीच प्रतिस्पर्धा

थानकोट । चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित नयाँ नैकाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रतिनिधि चयनका लागि अहिले मतदान भइरहेको छ। नैकापस्थित गाेल्डस्टार पार्टी प्यालेसमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्य अपरान्ह ४ बजेसम्म जारी रहने निर्वाचन अधिकृत ईश्वरप्रसाद सुवेदीले जानकारी दिनुभयाे । प्रारम्भिक चरणमा ९ पदका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । … Continue reading स्थानीय तहकाे झल्को दिने नयाँ नैकाप खानेपानीकाे चुनाव, दलीय र स्वतन्त्र प्यानलबीच प्रतिस्पर्धा