पेट्रोलको भाउ बढ्यो, अब लिटरको १७५ रूपैयाँ

Thankot Times

थानकोट ।

नेपालमा पेट्रालको मूल्य बढेको छ ।

नेपाल आयल निगमले आज (आइतबार) मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो ।

खाना पकाउने ग्यास, डिजेल तथा मट्टीतेलको भाउ भने वृद्धि नभएको निगमले जनाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *