चन्द्रागिरि नगरमा अर्को पनि केबलकार बन्ने, वातावरणीय प्रभाव मूल्यांकनका लागि सात दिने सूचना

थानकोट । चन्द्रागिरि नगरमा दाेश्राे केबलकार सेवा निर्माणका लागि प्रस्ताव पेश हुने भएको छ । चम्पादेवी केबलकारको प्रवर्द्धक चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र केबलकार परियोजना प्रभावित क्षेत्रका स्थानीयहरूबाट केबलकार परियाेजना सन्दर्भमा लिखित राय सुझाव माग गरेको छ । केबलकार आयोजनाका अनुसार दक्षिणकाली नगरपालिका १ बोसन गाउँमा … Continue reading चन्द्रागिरि नगरमा अर्को पनि केबलकार बन्ने, वातावरणीय प्रभाव मूल्यांकनका लागि सात दिने सूचना