चन्द्रागिरि वडा न. ५ मा चैत्र २७ गते स्थानीय सार्वजनिक बिदा

थानकोट । श्री गणेश भगवति कालिका भैरव जात्राका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नंं ५ महादेवस्थान, किसिपिडीले चैत्र २७ गते मंगलबार वडा क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिने भएको छ । चन्द्रागिरि नगर कार्यपालिका बैठकले वडा नंं ५ र शहरी स्वास्थ्य केन्द्रमा सो दिन स्थानीय सार्वजनिक बिदा दिन निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।  हरेक वर्ष … Continue reading चन्द्रागिरि वडा न. ५ मा चैत्र २७ गते स्थानीय सार्वजनिक बिदा