प्रथम गोदावरी मेयर कप फुटबलः चन्द्रागिरि नगरपालिका फाइनलमा

थानकोट। चन्द्रागिरि नगरपालिका ललितपुरमा जारी प्रथम गोदावरी नगरपालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।  बिहीबार च्यासलस्थित एन्फा फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकामाथि १-० को संघर्षपूर्ण जित हात पार्दै चन्द्रागिरि प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।  दोश्रो हाफको ५५औँ मिनेटमा महालक्ष्मीका निशान रावलको आत्मघाती गोल गरेपछि चन्द्रागिरिले फाइनलमा … Continue reading प्रथम गोदावरी मेयर कप फुटबलः चन्द्रागिरि नगरपालिका फाइनलमा