प्रहरी प्रभाग बलम्बुका प्रमुख फेरिए
थानकोट । प्रहरी प्रभाग बलम्बुका प्रमुख फेरिएका छन् । तत्कालीन प्रभाग प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ गोली काण्डको छानबिनका लागि परिसर तानिएपछि उनको स्थानमा बलम्बु आएका आदित्यराज विष्टको पनि सरुवा भएको छ । अब बलम्बु प्रभागको कमाण्ड प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले गर्नेछन् । प्रभागले शुक्रबार एक कार्यक्रम आयोजना गरी प्रहरी निरीक्षक विष्टको बिदाइ तथा प्रहरी … Continue reading प्रहरी प्रभाग बलम्बुका प्रमुख फेरिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed