काठमाडौं महानगरलाई गोदावरी मेयर कपको उपाधि, चन्द्रागिरिका साहिल सर्वोत्कृष्ठ डिफेन्डर
थानकोट । चन्द्रागिरि नगरपालिकाको चुनाैती २-१ ले पन्छाउँदै काठमाडौं महानगरपालिकाले प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावरी नगरपालिका-१० टाहाखेलस्थित झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई पराजित गर्दै काठमाडौं महानगरले उपाधि उचालेको हो । काठमाडौंबाट अखिलेश कार्की र दीपेश श्रेष्ठले समान १-१ गोल गरेका थिए भने चन्द्रागिरिका लागि अभिरल … Continue reading काठमाडौं महानगरलाई गोदावरी मेयर कपको उपाधि, चन्द्रागिरिका साहिल सर्वोत्कृष्ठ डिफेन्डर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed