काठमाडौँ महानगरपालिका नगरसभाको १५ औँ अधिवेशन जेठ ३२ गतेका लागि आह्वान

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशन जेठ ३२ गतेका लाागि आहवान गरिएको छ ।

आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ