माननीय केपी ओलीज्यू दश हजार करोड काण्ड लुकाउन खोज्दा जेल पुगिएला !- मेयर बालेन

थानकोट। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेको स्टाटसले बजार तातिएको छ। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जनतामा भ्रम छर्ने कार्य नगर्न आग्रह गरेका छन् । ‘१० हजार करोड काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको उनको आरोप छ । मेयर बालेनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा … Continue reading माननीय केपी ओलीज्यू दश हजार करोड काण्ड लुकाउन खोज्दा जेल पुगिएला !- मेयर बालेन