नागढुङ्गा नाकामा ठूलो परिमाणमा लागुऔषध बरामद

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०२ नागढुङ्गामा ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ ।

सोमबार बिहान नागढुङ्गामा प्रहरीले लागुऔषध बरामद गरेको हो  ।

यद्यपी सो बारेमा विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ