आर्थिक वर्ष २०८१-८२ का लागि काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम (पूर्णपाठ)
थानकोट ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार महानगर प्रमुख बालेन्द्र शाहले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रममा सार्वजनिक सेवा, सम्पदा संरक्षण र रोजगारी मा जोड दिइएको छ ।













