तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल: दुवै विधाकाे उपाधि रिब्स माविलाई
थानकोट । घरेलुु टाेली ब्राइट फ्युचर माविका दुवै टिमलाई स्तब्ध बनाउँदै तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल प्रतियोगिताकाे उपाधि चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले उचालेकाे छ । यू-१६ अन्तर्गत फाइनल खेलमा रिब्स माविले ब्राइट फ्युचर माविलाई पराजित गर्याे । प्रतिस्पर्धात्मक फाइनल खेलमा रिब्स १-० ले विजयी भयाे । पहिलो सेमिफाइनलमा सनसाइन माथि ८-० गाेलकाे सहज … Continue reading तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल: दुवै विधाकाे उपाधि रिब्स माविलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed