२ खर्ब २१ अर्ब रूपैयाँको चन्द्रागिरि-चितवन एक्सप्रेस वेमा लगानीकर्ताले देखाएनन् चासो

थानकोट। गत बैशाख १६ र १७ गते काठमाडाैंमा सम्पन्न तेस्रो लगानी सम्मेलनको लागि लगानी बोर्डले प्रस्तुत गरेका परियोजनामा लगानी गर्न लगानी कर्ताहरू अनिच्छुकता देखाएका छन् । जसमा चन्द्रागिरि-चितवन एक्सप्रेस-वे समेत परेको छ । करिब २ खर्ब २१ अर्ब रूपैयाँको लागत लाग्ने ठानिएको नेपालकै हालसम्मकै सबैभन्दा ठूलो सडक परियोजना चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन एक्सप्रेस वेमा लगानीकर्ताले लगानी गर्न चासो … Continue reading २ खर्ब २१ अर्ब रूपैयाँको चन्द्रागिरि-चितवन एक्सप्रेस वेमा लगानीकर्ताले देखाएनन् चासो