नेपाल टेलिकमको प्रवक्तामा भट्ट
थानकोट ।
नेपाल टेलिकममा प्रवक्ताकाे जिम्मेवारी किशोरकुमार भट्टले पाएका छन् ।
कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै भट्टलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएको हो ।
यसअघि भट्ट केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।













