थानकोट-चित्लाङ सडकमा पहिराे, सडक अवरुद्ध
थानकोट ।
थानकोट-चन्द्रागिरि-चित्लाङ सडक पहिराले अवरुद्ध भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका-०४ स्थित सडक पहिराेका कारण अवरुद्ध भएको हाे ।