८ औं दक्षिण एशियाली कराँते च्याम्पियनसिप खेल्ने कराँते टोलीलाई नरहरिपुर डोजोको सहयोग
थानकोट । चन्द्रागिरि नगरपालिका-९, मच्छेगाँउस्थित नरहरीपुर डोजोले नेपाली कराँते टोलीलाई टोलीका लागि आवश्यक किटब्याग सहयोग गरेको छ । भुटानको राजधानी थिम्पुमा आयोजना हुने ८औं दक्षिण एशियाली कराँते च्याम्पियनसिप तथा एकेएफ रेफ्रि सेमिनार २०२४ मा सहभागी हुन जाने टोलीलाई डोजोले सामाग्री सहयोग गरेको हो । डोजोले नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ लगायतको … Continue reading ८ औं दक्षिण एशियाली कराँते च्याम्पियनसिप खेल्ने कराँते टोलीलाई नरहरिपुर डोजोको सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed