श्रावण १ देखी ४ गतेसम्म चन्द्रागिरि नगरमा राजश्व संकलन बन्द रहने

Thankot Times

थानकोट ।

नयाँ आर्थिक वर्षको सुरूवाती ४ दिन चन्द्रागिरि नगरमा राजश्व संकलन सम्बन्धी कार्य स्थगित हुने भएको छ।

सोमबार एक सूचना जारी गर्दै नगरले नगरपालिकाको आर्थिक ऐन २०८१ लाई राजश्व सफ्टवेयरमा स्तरोन्नति गर्ने प्रयोजनका लागि सो अविधिभर राजश्व सम्बन्धी सेवा प्रवाह बन्द हुने जनाएको छ ।

चन्द्रागिरि नगरको बजेट तथा कार्यक्रम सोमबार पारित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *