चन्द्रागिरि नगरमा न्यूनतम मालपोत मूल्याङ्कनः वाडभञ्ज्याङको जग्गा आनाको ७० हजार (सूचीसहित)
थानकोट । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१-८२ का लागि न्यूनतम मालपोत मूल्याङ्कन स्थानीय राजपत्रमा प्रकाशित गरेको छ। गत असार २३ मा प्रकाशित भएको भनिएको सो राजपत्रमा नगरका सबै १५ वटै वडाका जग्गाहरू विभिन्न वर्गमा वर्गीकरण गरी न्यूनतम मालपोत मूल्याङ्कन निर्धारण गरिएको हो । चन्द्रागिरि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१ का … Continue reading चन्द्रागिरि नगरमा न्यूनतम मालपोत मूल्याङ्कनः वाडभञ्ज्याङको जग्गा आनाको ७० हजार (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed