साैर्य एअरको विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

Thankot Times

थानकोट ।

बुधबार बिहान काठमाडाैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनापछि भएपछि विमानस्थल बन्द गरिएको छ ।

विमानस्थल बन्द भएपछि अवतरण गरेका विमानहरूलाई डाइभर्ट गरिएको छ ।

बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा १७ जना प्राविधिकसहित दुईजना चालक दलका सदस्य सवार रहेको विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

उद्धार गरेर अस्पताल पुर्याइएका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्यको भने निधन भएको विमानस्थलले पुष्टि गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *