यी हुन गाँजासहित थानकोटमा पक्राउ पर्ने ३ जना युवा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटबाट अवैध लागूऔषध गाँजा ६ ग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल ५८ क्याप्सुल सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वर्षीय भोला ढकाल, शितल बखती र बुद्ध लो तामाङ रहेका छन् ।
प्रहरीले उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूमा माथि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षको बुलेटिनमा उल्लेख छ।












