यसकारण अहिले एनसेलको नम्बरमा फोन लागिरहेको छैन्

Thankot Times

थानकोट ।

एनसेलको मोबाइलमा फोन गर्दा समस्या उत्पन्न भएको छ ।

सोमबार दिउँसो ३ः४८ बजेबाट नेटवर्कमा समस्या देखिएको एनसेलले जनाएको छ । अहिले एनसेलबाट फोन लाग्न र एसएमएमा समस्या देखिएको छ ।

कम्पनीका अनुसार समस्या समाधानका लागि प्रयास जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *