सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १ हजार ८ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *