सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

Thankot Times

थानकोट ।

आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुनको भाउ तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार सुनको मुल्य १ लाख ५१ हजार ९ सय रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *