भदाै १० गते मातातिर्थमा गाैरा पर्व मनाउँदै सुदुरपश्चिम-चन्द्रागिरि समाज
थानकोट ।
सुदुरपश्चिम-चन्द्रागिरि समाजले भदाै १० गते मातातिर्थमा गाैरा पर्व मनाउने भएको छ ।
सो दिन दिउँसो १ बजे सो चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातिर्थ मन्दिर क्षेत्रमा सो पर्व मनाउने कार्यक्रम तय भएको सुदुरपश्चिम-चन्द्रागिरि समाजले जनाएको छ ।
आजबाट सुदुरपश्चिम, कर्णाली र भारतको उत्तराखण्डमा गाैरा पर्व मनाउन सुरु भइसकेको छ ।
भदाै ११ गते गाैरा पर्व समापन गरिनेछ ।

फाइल फोटो














