आयल निगमको थानकोट डिपो सार्न प्रधानमन्त्री ओलीको निर्देशन
थानकोट । जोखिमयुक्त स्थानमा रहेका थानकोट डिपोसहित नेपाल आयल निगमका केही डिपो सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटस्थित बागमती प्रादेशिक … Continue reading आयल निगमको थानकोट डिपो सार्न प्रधानमन्त्री ओलीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed