थानकोट जेसिज चन्द्रागिरि अन्तर वडा कप फुटसलको उपाधि वडा नं १५ तीनथानालाई

थानकोट । चन्द्रागिरि नगरपालिका वडा नं १५ ले चन्द्रागिरि अन्तर वडा कप फुटसलकाे उपाधि जितेको छ। शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटलाई ३-२ ले पराजित गर्दै चन्द्रागिरि-१५ उपाधि उचालेकाे हाे । थानकोट जेसिजको आयोजनामा चन्द्रागिरि-९ मच्छेगाउँस्थित मत्स्य क्रियशन सम्पन्न प्रतियोगिताको विजेता हुँदा चन्द्रागिरि १५ ले ७५ हजार नगद पुरस्कारका साथै ट्रफी … Continue reading थानकोट जेसिज चन्द्रागिरि अन्तर वडा कप फुटसलको उपाधि वडा नं १५ तीनथानालाई