मर्स्याङ्दी जलविद्युतको प्रसारण लाइनका सन्दर्भमा चन्द्रागिरिमा भदाै २९ गते बृहत छलफल हुँदै
थानकोट । मर्स्याङ्दी जलविद्युत परियोजनाबाट काठमाडौं ल्याइएको १३२ केभि प्रसारण लाइनअन्तर्गत चन्द्रागिरि नगरपालिकाको नागढुंगादेखि नागार्जुन नगरको स्युचाटार सब-स्टेशनसम्मको जग्गाधनीले प्रसारण लाइन विस्थापनको माग गरेका छन् । पंचायतकालमा राज्यले जनतामाथि गरेको दमनमा उक्त प्रसारण लाइन विस्तार भएको र सो समयमा बिना सहमति र मु-आब्जा बिना नै प्रसारण लाइन विस्तार गरिएको उनीहरुको भनाइ छ । जमिनको स्वामित्वमा … Continue reading मर्स्याङ्दी जलविद्युतको प्रसारण लाइनका सन्दर्भमा चन्द्रागिरिमा भदाै २९ गते बृहत छलफल हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed