तेस्राे मातातिर्थ गाेल्डकप फुटबल प्रतियोगितामा १८ टाेलीकाे सहभागिता

थानकोट । तेस्राे मातातिर्थ गाेल्डकप फुटबल प्रतियोगितामा १८ टाेलीले प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबार आयाेजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार असाेज ७ गते बुधबारदेखि सुरु हुने प्रतियोगितामा कुर्दान फुटबल एकेडेमी, सिद्धीकाली युथ क्लब, प्लेयर्स फुटसल, विजयपुर युथ क्लब, फारभीजन युथ क्लब, द हिलिङ हाेम एफसी, समतामूलक युवा क्लबले सहभागिता जनाउनेछन्। यसैगरी वल्जी फुटबल क्लब, लाेरेन … Continue reading तेस्राे मातातिर्थ गाेल्डकप फुटबल प्रतियोगितामा १८ टाेलीकाे सहभागिता