मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

Thankot Times

थानकोट ।

पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *