मातातिर्थ गोल्डकपको तेस्रो संस्करण सुरु, भुँईखेल फुटबल क्लब दोश्रो चरणमा प्रवेश
थानकोट । मातातिर्थ गोल्डकपको तेस्रो संस्करण सोमबारबाट सुरु भएको छ । चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विजयपुर यूथ क्लबको चुनाैती भुँईखेल फुटबल क्लबले १-० ले पन्छायो । पहिलो हाफको चाैथाे मिनेटमा सनिम लामाले गरेको गोल नै भुँईखेलका लागि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त रह्यो । अमित तामाङ खेलको म्यान अफ द … Continue reading मातातिर्थ गोल्डकपको तेस्रो संस्करण सुरु, भुँईखेल फुटबल क्लब दोश्रो चरणमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed