असोज १२ गतेबाट चन्द्रागिरि बल्खु खोला सफाइ अभियान सुरु हुँदै
थानकोट ।
चन्द्रागिरि नगरको प्रमुख मध्येको एक खोला बल्खु खोला सफाइ अभियान सुरु गरिने भएको छ ।
हाम्रो सभ्यता हो सफा गराैं, संरक्षण गराैं अभियान सुरु हुन लागेको हो ।
असोज १२ गते शनिबार चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङबाट सो अभियान सुरु हुने बताइएको छ ।
जागाैं युवा परिवर्तनको लागि अभियानको अग्रसरतामा बल्खु खोला सफाइ अभियानमा अग्रसरता लिएको हो ।














