काठमाडाैं जिल्ला लिग फुटबलको ड्र सार्वजनिक, वीआर ब्रदर्श समुह बीमा
थानकोट ।
काठमाडाैं जिल्ला फुटबल संघले आयोजना गर्ने जिल्ला लिग को ड्र सार्वजनिक भएको छ ।
जसअनुसार प्रतियोगितामा १२ टोलीको सहभागिता सुनिश्चित भएको छ ।
लिगको समुह क मा चित्लाङ फुटबल क्लब, अनुशासित ब्वाइज क्लब र समाज सेवा युवा क्लब रहेका छन् ।
यस्तै समुह बी मा सानो गाैचरण फुटबल क्लब, वीआर ब्रदर्श र वाइल्ड स्पोर्टस् क्लब रहेका छन् ।समुह सी मा संयुक्त नमुना यूवा क्लब र एसएनकेसी र दक्षिणकाली युवा क्लब छन् ।
समुह डी मा किमिदोबाटो युवा क्लब, सानो गाैचरण एकेडेमी र चावहिल स्पोर्टस् छन् ।
असोज ११ गतेबाट सरु हुने प्रतियोगिता असोज १६ गते सम्पन्न हुनेछ ।
तालिका हेराैं














