तेस्रो मातातिर्थ गोल्डकपमा ‘म्यान अफ दि म्याच’ले पाइरहेको पुरानो फोटोको चर्चा

थानकोट । चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा जारी तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको राैनक दिनहुँ बढ्दो छ । असोज ६ गतेबाट जारी प्रतियोगिता असोज १७ गते सकिनेछ । विभिन्न १८ वटा टोलीले स्पर्धा गरिरहेको प्रतियोगिताको विजेताले ४ लाख रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउँदा दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल … Continue reading तेस्रो मातातिर्थ गोल्डकपमा ‘म्यान अफ दि म्याच’ले पाइरहेको पुरानो फोटोको चर्चा