चन्द्रागिरि-२ मसिनेमा पहिरोमा परि २ जना बेपत्ता, उद्धार कार्य जारी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिरोले घर भत्कँदा २ जना बेपत्ता भएका छन्।

मसिने देउराली नजिकै सो घटना भएको हो ।

पहिरोले सडक भत्कँदा उद्धारमा कठीनाइ उत्पन्न भएको उद्धारमा खटिएका किरण पोखरेलले जानकारी दिए ।

सो घटनाको थप विवरण आउन बाँकी रहेको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयहरू खटिएका छन्

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *