चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिरोले घर भत्कँदा दम्पतीको मृत्यु, २ जना घाइते

थानकोट । चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिरोले घर भत्कँदा बेपत्ता भएका दम्पती मृत भेटिएका छन्। मसिने देउराली नजिकै सो घटना भएको हो । पहिरोमा परि २ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी सतुङ्गलस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको छ । पहिरोले सडक भत्कँदा उद्धारमा कठीनाइ उत्पन्न भएको उद्धारमा खटिएका किरण पोखरेलले जानकारी दिए । उद्धारमा … Continue reading चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिरोले घर भत्कँदा दम्पतीको मृत्यु, २ जना घाइते