तेस्रो मातातिर्थ गोल्डकप अन्तर्गत आजका लागि निर्धारित दुवै खेल स्थगित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा जारी तेस्रो मातातिर्थ गोल्डकप अन्तर्गत आज शनिबारका लागि तय भएका दुवै खेल स्थगित गरिएका छन् ।

लगातार वर्षाभएपछि हिजो शुक्रबारका लागि तय भएका दोश्रो चरणका दुवै खेल स्थगित गरिएकोमा आज शनिबार पनि दुवै खेल स्थगित गर्न परेको प्रतियोगिता आयोजक मातातिर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ ।

स्थगित खेलको तालिका पछि तय हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *