सिस्नेरीमा पहिरोमा परेसँगै अधुरो रह्यो नैकापका १२ वर्षीय प्रियान्सको फुटबलर बन्ने सपना
थानकोट । मकवानपुरको सिस्नेरीमा असार १२ गते पहिरोमा परि निधन भएका एन्फा एकेडेमीका ६ जना विद्यार्थी मध्ये एक जना चन्द्रागिरिका रहेका छन् । पहिरोमा परी ज्यान गुमाउनेहरूमा मकवानपुरका अनुपम घलान, सुमन योन्जन र दिवस बानियाँ रहेका थिए भने सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौं चन्द्रागिरिका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मी रहेका थिए। आचार्य चन्द्रागिरि नगर … Continue reading सिस्नेरीमा पहिरोमा परेसँगै अधुरो रह्यो नैकापका १२ वर्षीय प्रियान्सको फुटबलर बन्ने सपना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed