क्लीन भीजनलाई तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि

थानकोट । क्लीन भिजन क्लब तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। शनिबार हजारौं दर्शकमाझ क्लीन भीजन क्लब र एभरेष्ट युथ क्लबबीच खेलाइएको फाइनल खेलमा क्लीन भीजन १-० ले विजयी भयाे । चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थस्थित बालागाउँ फुटबल मैदानमा असोज पहिलो साताबाट जारी प्रतियोगिताको विजेता क्लीन भीजनले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त … Continue reading क्लीन भीजनलाई तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि