कलंकीमा एक पुरुष मृत फेला परे

Thankot Times

थानकोट ।

काठमाडाैंको कलंकीमा एक पुरुष मृत फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने बारा घर भएका ६५ वर्षीय नागेश्वर साह आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *