तिथि घटबढका कारण थानकोटमा पहिलोपल्ट उज्यालोमा भित्र्याइयो फूलपाती

थानकोट । बडा दशैंको साताैं दिन आज देशभर फूलपाती मनाइँदैछ । दशैं घर तथा कोतघरहरूमा फूलपाती भित्र्याउने क्रम अहिले जारी छ । हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पूजारीसहित मगर समुदायका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण समूदायका छ जनाले … Continue reading तिथि घटबढका कारण थानकोटमा पहिलोपल्ट उज्यालोमा भित्र्याइयो फूलपाती