कीर्तिपुरमा नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास (फोटो फिचर)
थानकोट । नेकपा एमालेको केन्द्रीय कार्यालय कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा बन्ने भएको छ । शुक्रबार सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् । मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान दिएको १० … Continue reading कीर्तिपुरमा नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed