सामुदायिक क्याम्पस र विद्यालयको पूर्वाधार विकासमा चन्द्रागिरि नगरले १ करोड बजेट छुट्यायो

Thankot Times

थानकोट ।

चन्द्रागरि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालय तथा क्याम्पसको भाैतिक पूर्वाधार तथा विकास सहायताका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नगरले आर्थिक वर्ष २०८१-८२ मा कार्यान्वयन हुने गरी सो बजेट विनियोजन गरेको हो ।

सो बजेट नगरको आन्तरिक स्रोत व्यवस्थापन हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरि नगरमा हाल २४ वटा सामुदायिक विद्यालय र दुई वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *