आजबाट चन्द्रागिरि बल्खु खोला सफाइ अभियान सुरु हुँदै

Thankot Times

थानकोट ।

आजबाट चन्द्रागिरि नगरको प्रमुख मध्येको एक खोला बल्खु खोला सफाइ अभियान सुरु हुँदैछ ।

जागाैं युवा परिवर्तनको लागि अभियानको अग्रसरतामा बल्खु खोला हाम्रो सभ्यता हो, सफा गराैं संरक्षण गराैं अभियान सुरु हुन लागेको हो ।

असोज १२ गते शनिबार चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङबाट सो अभियान सुरु हुने भनिएको सो अभियान निरन्तरको झरीका कारण स्थगित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *