आईएसएफ जिम्नासाइड समर गेम्स: ब्राइट फ्यूचरका उज्ज्वललाई एक स्वर्णसहित दुई पदक
थानकोट । बहराइनमा जारी १९ औं आईएसएफ जिम्नासाइड समर गेम्समा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविका छात्र उज्ज्वल वाग्लेले १ स्वर्णसहित दुई पदक हात पारेका छन् । सोमबार राति सम्पन्न तेक्वान्दो खेलको पुरुषमा ७८ केजी समुहमा वाग्लेले स्वर्ण हात पारेका हुन् । उनले पुम्सेतर्फ रजत पदक जितेका छन्। वाग्लेले गतवर्ष मेक्सिकोमा आयाेजना भएको आईएसएफ वर्ल्ड … Continue reading आईएसएफ जिम्नासाइड समर गेम्स: ब्राइट फ्यूचरका उज्ज्वललाई एक स्वर्णसहित दुई पदक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed