प्रधानमन्त्री ओली आज चन्द्रागिरि आउने कार्यतालिका

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली आज चन्द्रागिरि आउँदैछन् ।

चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा जारी सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सरिक हुन प्रधानमन्त्री ओली आज चन्द्रागिरि आउन लागेका हुन्।

सो कार्यक्रम बिहान १० बजे सुरु हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *