स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुर नगरको मेयरमा राप्रपाबाट ईञ्जिनियर ध्रुव महर्जन उम्मेदवार
थानकोट । ईञ्जिनियर ध्रुव महर्जन मंसिर १६ मा हुने कीर्तिपुर नगरको उपनिर्वाचनका राप्रपाका तर्फबाट मेयरको उम्मेदवार चयन भएका छन् । मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई मेयरको उम्मेदवार घोषणा गरेका हुन् । यसैगरी कीर्तिपुर वडा नम्बर १ वडा अध्यक्षका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ वडा अध्यक्षका लागि विशेष बस्नेतलाई उम्मेदवार घोषणा … Continue reading स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुर नगरको मेयरमा राप्रपाबाट ईञ्जिनियर ध्रुव महर्जन उम्मेदवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed